२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

रत्ननगरको स्थापना दिवस : ई.उपाध्याय नगदसहित सम्मानित

मध्यान्ह
२०८१ माघ १२ गते २०:५२
रत्ननगरको स्थापना दिवस : ई.उपाध्याय नगदसहित सम्मानित

रत्ननगर : रत्ननगर नगरपालिका चितवनको २८ औं स्थापना दिवस सम्पन्न भएको छ ।  ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारासहित नगर प्रमुख प्रल्हद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वशिक्षा राज्यमन्त्री शैषनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

सो अवसरमा नगरपालिकामा कार्यरत ई.कृष्ण प्रसाद उपाध्याय उत्कृष्ठ शाखा प्रमुखको रुपमा नगदसहित सम्मानित भएका छन् । उनलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । यस्तै ई.शंकर बहादुर कुँवर, वासु सापकोटा लगायत १० जनालाई पुरस्कृत गरिएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर