२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि धक्का

मध्यान्ह
२०८१ पुष २३ गते ०७:२५
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा पनि धक्का

काठमाडौं : आज बिहान गएको भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ७ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले ले जनाएको छ ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

ADV

सम्बन्धित खबर