२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

कर्णाली प्रदेश सभा बैठक माघ ७ गते बोलाउन सिफारिस

मध्यान्ह
२०८१ पुष १९ गते १५:०८
कर्णाली प्रदेश सभा बैठक माघ ७ गते बोलाउन सिफारिस

सुर्खेत : कर्णाली प्रदेश सभाको बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्णालीको दोस्रो आवधिक योजना पनि स्वीकृत गरेको जानकारी दिए ।

यस्ता छन् अन्य निर्णयहरु

ADV

सम्बन्धित खबर