२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

Nada
२०८१ असार ८ गते १२:२३
Shares
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन : पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुई तर्फी  अवरुद्ध भएको थियो । 

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुई तर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर