२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

छठ पर्वका लागि यसरी सजाइयो कमलपोखरी (फोटोफिचर)

Nada
अस्मिता बम
२०८१ कार्तिक २० गते १९:०६
Shares
छठ पर्वका लागि यसरी सजाइयो कमलपोखरी (फोटोफिचर)

काठमाडौंः प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठको व्रतविधि आजदेखि शुरु भएको छ । विभिन्न नदी, पोखरीमा गइ सूर्यको पूजा, आराधना र उपासना गर्ने यो पर्व तराईसँगै पहाडी जिल्लामा पनि मनाउन थालिएको हाे ।

ncell

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । कमलपोखरीलाई पनि छठ पर्वका लागि सजाइएको छ ।

हेर्नुहोस् तस्बिरहरुः

सम्बन्धित खबर