२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सातदोबाटोमा बसमा आगलागी

Nada
२०८१ कार्तिक ३ गते १७:५८
Shares
सातदोबाटोमा बसमा आगलागी

ललितपुर : ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ ।

ncell

शनिबार अपराह्न ५ बजे बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो ।

ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको जानकारी दिएका छन् । 

ललितपुर महानगरपालिकाको दुई वटा दमकलले बसमा लागेको आगो निभाएको छ ।

सम्बन्धित खबर