२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

करेन्ट लागेर आमा छोराको मृत्यु

Nada
२०८१ असोज २२ गते २२:१६
Shares
करेन्ट लागेर आमा छोराको मृत्यु

रौतहट : रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर आमा छोराको मृत्यु भएको छ । परोहा नगरपालिका वडा नं ७ नरकटिया टोलकी ३५ वर्षीया ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको करेन्ट लागेर मृत्यु भएको हो ।

ncell

मंगलबार आफ्नै घरमा रहेको ह्याण्डपाइपमा जडान रहेको विद्युत मोटरमा करेन्ट लागेर मृत्यु भएको हो ।

उनीहरुको उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर आमा र छोराको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर