२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

साताको पाँचौं दिन पनि उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

Nada
२०८१ असोज १० गते ११:२४
Shares
साताको पाँचौं दिन पनि उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौंः यो साता लगातार उकालो लागि रहेको सुनको मूल्यले बिहीबार पनि नयाँँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ६० हजार चार सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तीन सयले बढेर प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँ कायम भएको छ । 

ncell

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

सम्बन्धित खबर