२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

Nada
२०८१ भदौ ३१ गते १८:५२
Shares
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं : संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले उनलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो ।

ncell

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् ।

ताजा खबर

सम्बन्धित खबर