२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसंघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

Nada
२०८१ भदौ ३१ गते १४:३४
Shares
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसंघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।

ncell

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन् ।

ताजा खबर

सम्बन्धित खबर