२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो 

Nada
मानबहादुर साँउद
२०८१ भदौ २९ गते १६:०९
Shares
अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो 

डडेल्धुराः वर्षाका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग सडक खण्ड शनिबार बिहानैबाट सुचारु भएको छ । डडेल्धुराको गैरा मेलखर्क र गोगनपानी सडकखण्डमा पहिरोसँगै ठूलो ढुङगा सडकमा आएपछि २४ घण्टा देखि अवरुद्ध बनेको भीमदत्त राजमार्ग एकतर्फी रुपमा खुलाइएको हो । 

ncell

सुरक्षा निकायको सक्रियता र सडक डिभिजन कार्यालय डोटी कुलपातेको स्काभेटर र डोजरले पहिरो सफाई गर्दे सडकमा खसेको ढुङगा फुटाएर एकतर्फी रुपमा बिहानबाट सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो । 
 

ताजा खबर

सम्बन्धित खबर