२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कुपण्डोलमा सडक भासियो

Nada
२०८१ भदौ २९ गते १५:३३
Shares
कुपण्डोलमा सडक भासियो

काठमाडौँ : शनिबार दिउँसो ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको भासिएको हो ।

ncell

सडक भासिदा निस्किएको पानीले यातायातसमेत प्रभावित भएको छ ।  अहिले बगिरहेको पानी भने रोकिएको छ ।

वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ ।


 

ताजा खबर

सम्बन्धित खबर