२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nada
२०८१ भदौ २७ गते १३:१४
Shares
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौंः २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका–९ घर भई कास्की पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । 

ncell

पौडेलले ती महिलालाई काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित प्यासिफिक गेष्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर