२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चार किलो अवैध लागुऔषधसहित दुई जना पक्राउ

Nada
२०८१ भदौ १८ गते १४:२५
Shares
चार किलो अवैध लागुऔषधसहित दुई जना पक्राउ

पर्साः वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागुऔषधगाँजा चार  किलो आठ  सय ४१ मिलिग्रामसहित दुई जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका ४० वर्षीय सन्तोष कुमार ठाकुर र ३० वर्षीय सुजित कुमार राय रहेका छन् । प्रहरी चौकी इनरूवा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भारत रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

ताजा खबर

सम्बन्धित खबर