२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

स्रोत नखुलेको छ लाख रकमसहित एक जना पक्राउ

Nada
२०८१ भदौ १७ गते १३:४९
Shares
स्रोत नखुलेको छ लाख रकमसहित एक जना पक्राउ

मोरङः बिराटनगर महानगरपालिका–१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रूपैयाँसहित भारत अररिया फारबिसगंज–१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ncell

अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ताजा खबर

सम्बन्धित खबर