२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पोखरीमा डुबेर बालकको मृत्यु

Nada
बिन्द्र राई
२०८१ भदौ ११ गते २२:३१
Shares
पोखरीमा डुबेर बालकको मृत्यु

उदयपुर : उदयपुरमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ । जिल्ला सदरमुकाम गाईघाटको बरुवा बसपार्क नजिक रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ncell

मृतक बालक प्याराडाइज बोर्डिङमा कक्षा १ मा अध्ययनरत ७ वर्षीय रिचेश राई रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो पोखरीमा यसअघि पनि एक बालकको मृत्यु भएको स्थानीयको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर