२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भावना : मेरो माया तिम्रो उपहार हो

Nada
२०८१ भदौ ८ गते ०६:२०
Shares
भावना : मेरो माया तिम्रो उपहार हो

–डा.सुमनकुमार रेग्मी

ncell

(१)
मेरो माया तिम्रो उपहार हो ।
यस मायाले तिम्रो मेरो जीवन अनन्त हो ।।

(२)
यस्को लागि तिमीले मेरो जीवनमा आयौं ।
अन्तमा तिमी मेरो जीवनसाथी नै हौं ।।

(३)
मलाई अचम्म मान्दथे लाग्दथ्यो ।
तै पनि तिमी मेरी नै भयौं ।।

ताजा खबर

सम्बन्धित खबर