२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

बलम्बुमा शंकास्पद वस्तु फेला, नेपाली सेनाले पार्‍यो निष्क्रिय

Nada
२०८१ भदौ ६ गते ११:३३
Shares
बलम्बुमा शंकास्पद वस्तु फेला, नेपाली सेनाले पार्‍यो निष्क्रिय

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

ncell

बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कुकरमा तारले बाँधेको अवस्थामा फेला परेको उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्फोजल टोलीले सुरक्षितसँग निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर