२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

Nada
२०८३ मंसिर १० गते १३:१३
Shares
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

अर्यालमाथि मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोप छ । सोही प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सोही प्रकरणमा यसअघि तत्कालीन दुई श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर