२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

बालेन-मोदीको संयुक्त पत्रकार सम्मेलन सुरु 

Nada
२०८३ मंसिर ७ गते १३:५०
Shares
बालेन-मोदीको संयुक्त पत्रकार सम्मेलन सुरु 


काठमाडौँ : नेपाल र भारतबीच विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान हुन लागेको छ । अहिले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच भएका विभिन्न सम्झौता तथा समझदारीबारे संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागिएको हो ।

यसअघि आजै प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता भएको थियो ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच भएका विभिन्न सम्झौता तथा समझदारीहरू सार्वजनिक गर्न लागिएको हो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर