२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेहीको विशाल अग्रता

Nada
२०८३ असोज २८ गते १२:२९
Shares
कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेहीको विशाल अग्रता

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमा खसेको मत गणना भइरहेको छ । सहमहामन्त्री दलितर्फ पनि गणना जारी छ ।

ncell

अहिलेसम्म २३ सय मत गणना भएको छ । सहमहामन्त्री दलिततर्फ एक पदका लागि भएको निर्वाचनमा ३ जना उम्मेदवार छन् ।

जसमा प्रकाश रसाइली स्नेहीले सुरूदेखि नै अग्रता लिएका छन् । उनले अहिलेसम्म १५८७ मत ल्याएका छन् ।

मानबहादुर नेपालीले ३८७ मत प्राप्त गरेका छन् भने नरेन्द्र पासवानले २६० मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर