२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सिर्जना : मेरो लागि रोपेको फूल भए त

Nada
२०८१ भदौ १ गते ०६:२५
Shares
सिर्जना : मेरो लागि रोपेको फूल भए त

– डा.सुमनकुमार रेग्मी 

ncell

(१)
मेरो लागी रोपेको पूmल भए त ।
तिमीसँग साथै हुने थियो न त ।।

(२)
तिम्रो मेरो मायाको पोखरी जलकुम्भी झार नभए हो त ।
तिम्रो मेरो माया फस्टाएको त ।।

(३)
गहिरो आकाशमा उडेको चरा त ।
हाम्रो मायसरी आकाशमा जान्छन् त ।।

ताजा खबर

सम्बन्धित खबर