२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

काभ्रेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Nada
२०८३ जेठ २९ गते १५:२५
Shares
काभ्रेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं : काभ्रेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा बस दुर्घटनामा हुँदा ७ जनाको मृत्यु भएको हो ।

ncell

बनेपाबाट रोशी गाउँपालिकास्थित सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर