२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै

Nada
२०८३ जेठ २८ गते ११:४७
Shares
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै

काठमाडौं : प्रतिनिधिसभाको बिहीबारको बैठक पनि श्रम संस्कृति पार्टीले अवरोध गरेको छ । बिहीबारको बैठक सुरु हुने बित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रकर्डबाट नहटाई संसद् चल्न नदिने पार्टीका अध्यक्ष हर्क साम्पाङले बताए । आजको बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने छ ।

ताजा खबर

सम्बन्धित खबर