२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

कान्तिलोकपथ अवरुद्ध

Nada
रासस
२०८१ साउन २२ गते १२:०४
Shares
कान्तिलोकपथ अवरुद्ध

ललितपुरः सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । 

ncell

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एक जना मोटरसाइकल चालक घाइते भएका छन् ।

सम्बन्धित खबर