२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, उत्तारचढावले लगानीकर्ता सशंकित

shivam cement
२०८२ कार्तिक २४ गते ११:३७
Shares
सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, उत्तारचढावले लगानीकर्ता सशंकित

काठमाडौंः नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

आइतवार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमवार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उत्तारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिदै आएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर