२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

shivam cement
मध्यान्ह
२०८२ असोज ९ गते ११:४७
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा एक हजार सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको मूल्य २ लाख २३ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार ६ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको २ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise