२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

shivam cement
मध्यान्ह
२०८२ भदौ ३० गते २०:४९
मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं : नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

उनले आज जारी गरेको सूचनामा भनिएको छ, “यही भदौ २३ र २४ गते आन्दोलनका क्रममा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही रु १० लाख उपलब्ध गराउने निर्णय भएको ब्यहोरा अनुरोध छ ।”

May be an illustration of ‎ticket stub and ‎text that says '‎लोपसल सरकार पवारलय नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय 09-ಅಮಂನಿ 09-9၉09 ססשרשטיע ಗೈನి Ext.: पत्र संख्या: प्रा.प.स. (८२/०८३) च.न.:- पो.ब.न. 500 नक्साल, काठमाडीं विषय: प्रेस विज्ञति मिति: २०८२०५/३० गते ने.स.: ا48 मिति २०८२०५।२३ र २४गते गते आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी महानिरीक्षक देखि प्रहरी निरीक्षक सम्मको तलब कध्टा गरी प्रति परिवार जनही रु. १०,००,०००/- (अक्ररूपी दश लाख मात्र) उपलब्ध गराउने निर्य भएको त्यहोरा अनुरोथ छ| भं्णी. विनोद चिमिरे (्रहरी नायव महानिरीक्षक) केन्द्रीय प्रहरी प्रवक्ता Website: https://www.necpalpolic.gov.p, E-mail: phqigs@nepalpolice.gov.np, haigsepr@nepalpolice.gov.np‎'‎‎

ADV

सम्बन्धित खबर

Advertise