२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो

shivam cement
२०८२ भदौ २७ गते १३:३४
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौंः जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 

प्रहरीका अनुसार ३ जना प्रहरी,९ जना कैदी र १ जना भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हो । करेन्ट लागेर मात्रै १८ जनाको मृत्यु भएको छ । 

मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाको छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर