२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एसिया कपमा सम्झनाको ऐतिहासिक अर्धशतक

Nada
२०८१ साउन ४ गते १७:१९
Shares
एसिया कपमा सम्झनाको ऐतिहासिक अर्धशतक

काठमाडौं : एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा यूएईविरुद्ध नेपालकी सम्झना खड्काले अर्धशतक बनाएकी छन् ।

ncell

टस जितेर सुरुमा फिल्ड रोजेको नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउनेक्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् । उहाँले ८ चौकाको मद्दतमा ५० रन बनाएकी हुन् ।

महिला एसिया कपमा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो ।

ताजा खबर

सम्बन्धित खबर