२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरी निरीक्षक पक्राउ

Nada
२०८१ जेठ २४ गते १२:१०
Shares
बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । १४ वर्षीया बालिकामाथि यौन  दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको हो ।

ncell

प्रहरी स्रोतका अनुसार बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आइरहेकी थिइन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । 

शिवाकोटीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर