२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको अधिवेशन सुरु

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते १२:५०
प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको अधिवेशन सुरु

सिरहा : जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको प्रादेशिक अधिवेशन मगंलबारबाट सुरु भएको छ । 

सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा अधिवेशन सुरु भएको हो । आठ जिल्लामा रहेको प्रेस मञ्चको जिल्ला समिति रहेको छ । अधिवेशन दुई दिनसम्म चल्ने अध्यक्ष अभरेन्द्र यादवले जानकारी दिए ।

अध्यक्ष यादवले अधिवेशनले पटक-पटक विभिन्न टुट-फुटका सिकारका बाबजुद एकजुट भएको सन्देश दिने उल्लेख गरे । 

अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्ने छ । सो समितिमा भाग लिन मधेश प्रदेशका आठ जिल्लाका प्रतिनिधि सहभागी भएको उपाध्यक्ष रामहृदय यादवले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise