२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते ११:०८
सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा : खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोल बजार नगरपालिका-२ निपनियामा रु. ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्यांकी पनि निर्माण गरिएको छ ।

कमला सिँचाइ कार्यालयका अनुसार यो बोरिङबाट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधवारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे।

त्यस अवसरमा गोल बजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमछ वटा डिप बोरिङ खनिएको जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise