२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

भरूवा बन्दुकसहित एक जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १५:०५
भरूवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुराः आलिताल गाउँपालिका–४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरूवा बन्दुक १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँ बस्ने गगन बोहराको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी बरामद गरेको छ । 

प्रहरीले हाल फरार गगनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise