२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

आजदेखि नाडा अटो शो सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

shivam cement
२०८२ भदौ ३ गते ०८:१९
Shares
आजदेखि नाडा अटो शो सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ : आजदेखि भदौ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदैछ । आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका छन् ।

यो संस्करणमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर सो हुनेछ ।

सोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्राण्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर सो, पहिलो पटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री बोट्स् र दिपल भीटीओएल यूएभीजस्ता प्रविधि रहने बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर