२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना 

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते ०७:२८
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौँ : आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

हिजो बेलुकी र गएराति पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मनसुन केही कमजोर रहे पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise