२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ भदौ १ गते ०८:११
सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन : सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडक खण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise