२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

भारतीय विदेश सचिव मिस्री आइतवार नेपाल आउँदै

Nada
२०८२ साउन ३१ गते १५:३९
Shares
भारतीय विदेश सचिव मिस्री आइतवार नेपाल आउँदै

काठमाडौँ : भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् ।

ncell

नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा विदेश सचिव मिस्री आइतवार नेपाल भ्रमणमा आउन लागेका हुन् । 

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपालमा रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्ने छन् । 

ताजा खबर

सम्बन्धित खबर