२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

खोलामा बगेर बालकको मृत्यु

Nada
२०८२ साउन २८ गते १०:०९
Shares
खोलामा बगेर बालकको मृत्यु

झापा : खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । 

ncell

आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्‍याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर