२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रतिनिधि सभा बैठकको समय परिवर्तन

Nada
२०८१ असार ३० गते १५:४०
Shares
प्रतिनिधि सभा बैठकको समय परिवर्तन

काठमाडौं : प्रतिनिधि सभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ । 

ncell

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । 

यसैगरी, राष्ट्रिय सभाको सोमबार बिहान ११ः३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३ः१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको संघीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर