२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नारायणी नदीमा भारतीय नागरिकको शव फेला, सिमलताल दुर्घटनाका यात्रु हुन सक्ने अनुमान

Nada
२०८१ असार २९ गते १३:३४
Shares
नारायणी नदीमा भारतीय नागरिकको शव फेला, सिमलताल दुर्घटनाका यात्रु हुन सक्ने अनुमान

काठमाडौँ । चितवनको भरतपुर–२८ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

ncell

शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी  भारतीय नागरिक ऋषि साह रहेको खुलेको प्रहरीको भनाइ छ । 

शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुन सक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।

ताजा खबर

सम्बन्धित खबर