२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लोकतान्त्रिकको १५१ सदस्यीय प्रचारप्रसार समिति

Nada
२०८१ माघ २२ गते ०६:२०
Shares
लोकतान्त्रिकको १५१ सदस्यीय प्रचारप्रसार समिति

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले संस्थापक अध्यक्ष तीलकबहादुर रानाभाटको संयोजकत्वमा १५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

ncell

एशोसिएसन अध्यक्ष दीपक थापाले प्रचारप्रसार समितिमा एशोसिएसनका सबै पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारीलाई समावेश गरिएको बताए । उनले व्यवसायीको बाहुल्य रहेको क्षेत्रको आधारमा क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति तथा उपसमितिहरू पनि बनाउने निर्णय गरिएको जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर