२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एमाले संसदीय दलको बैठक बस्दै

Nada
२०८१ माघ १५ गते १०:५४
Shares
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ : नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ । बैठक १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

ncell

बैठकमा संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा रणनीति तय गर्नुका साथै आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा

छलफल हुने जनाइएको छ । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । 

ताजा खबर

सम्बन्धित खबर