२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८१ माघ ११ गते १३:३६
Shares
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँः सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ब्यास नगरपालिका–९ गजौडे बस्ने ३७ वर्षीय धर्मराज गोदारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

जिल्ला अदालत तनुहँको २०८० माघ २८ गतेको फैसलाले उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको छ । 

सम्बन्धित खबर