२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

२ हजारले बढ्यो सुनको मूल्य

Nada
२०८१ मंसिर २६ गते ११:११
Shares
२ हजारले बढ्यो सुनको मूल्य

काठमाडाैँ : नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार  तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हाे । 

ncell

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार  तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो । 

सम्बन्धित खबर