२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

Nada
२०८१ मंसिर २५ गते ११:३१
Shares
सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

काठमाडौः अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सय बढेको छ ।

ncell

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ कायम भएको छ ।

सम्बन्धित खबर