२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सिद्धार्थ बैंकद्वारा शेयरधनीलाई नगद लाभांश दिने घोषणा

Nada
२०८१ मंसिर २३ गते २१:०२
Shares
सिद्धार्थ बैंकद्वारा शेयरधनीलाई नगद लाभांश दिने घोषणा

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई कुल ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

ncell

बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

सम्बन्धित खबर