२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

Nada
२०८१ मंसिर २ गते १५:१८
Shares
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पूर्वसभामुख ढुंगानाको आइतबार फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

ncell

ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर