काठमाडौं : पछिल्लो एक दशकयता नेपालमा फूलको व्यवसायी खेती गर्नेको संख्या बढ्दो छ । पुष्प व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्र पुष्पखेती गर्नेको संख्यासमेत बढिरहेको छ । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत पूmलको प्रयोग हुने भएकाले फूलखेती ...