२०८२ वैशाख २८ गते आइतवार / May 11 , 2025 , Sunday
२०८२ वैशाख २८ गते आइतवार
Ads

अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा. सुवेदीको 'नरोउ है आमा' सार्वजनिक

मध्यान्ह
२०८१ भदौ २४ गते ११:२०
अस्मिता डल्लाकोटीको आवाजमा गीतकार डा. सुवेदीको 'नरोउ है आमा' सार्वजनिक

काठमाडौं : गीतकार डा. शिव सुवेदीको शब्द सिर्जनामा नयाँ लोकगीत 'नरोउ है आमा' सार्वजनिक भएको छ । 

छोरीको पीर लिइरहने आमाप्रति समर्पित गीतमा स्वर अस्मिता डल्लाकोटीको रहेको छ । संगीत नन्दु परियारले भरेका छन् । 

संगीत संयोजन पूर्ण संयोगले गरेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ ।

जसमा गायिका डल्लाकोटी मुख्य भूमिका छ । अभिनेत्री हिउँवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलले उनलाई अभिनयमा साथ दिएका छन् । 

कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन शिव पौडेलको छ । 

 

भिडियो :


ADV

ताजा खबर

सम्बन्धित खबर